national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा अष्टमी - २३

परियोजना अध्ययन गर्न अनुमति माग गरी निवेदन दिँदा संलग्न राख्नुपर्ने कागजातको चेकलिष्ट

चेकलिष्ट

कोशी प्रदेश सरकार
प्रदेश लगानी प्राधिकरणको कार्यालय
विराटनगर(नेपाल)
परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन/विस्तृत परियोजना अध्ययन गर्न अनुमति माग गरी निवेदन दिँदा संलग्न राख्नुपर्ने
कागजातको चेकलिष्ट:
क्र.सं. निवेदन साथ संलग्न राख्नुपर्ने कागजात भएको/
नभएको
कैफियत
1 कम्पनी दर्ता प्रमाणपत्र प्रतिलिपी    ऐनको दफा 20 र नियमावलीको नियम 26(2)सँग सम्बन्धित
2 कम्पनीको प्रबन्धपत्र तथा नियमावली प्रतिलिपी  
3 प्यान/भ्याट दर्ता प्रमाण पत्र प्रतिलिपी  
4 कम्पनी शेयर लगत किताब प्रतिलिपी  
5 संचालक/शेयरधनीको नागरिकता प्रमाणपत्र प्रतिलिपी  
6 करचुक्ता प्रमाणपत्र प्रतिलिपी  
7 परियोजनासँग सम्बन्धित कार्य गर्ने गरी जिम्मेवारी
दिएको अख्तियारी पत्र(अख्तियारी दिने र पाउँनेको दरखास्त नमुना सहित)
 
8 परियोजना कार्यान्वय गर्न सक्ने वित्तिय तथा
प्राविधिक क्षमता र दक्षता(कम्पनीको तर्फबाट प्रमाणित गरेको)
 
9 परियोजना कार्यान्वयनको व्यवसायिक योजना
(कम्पनीको तर्फबाट प्रमाणित गरेको)
 
10 परियोजना कार्यान्वयन गर्न आवश्यक वित्तिय स्रोत
(कम्पनीको तर्फबाट प्रमाणित गरेको)
 
11 परियोजनाको आर्थिक, सामाजिक, प्राविधिक तथा वातावरणीय रूपमा
परियोजना सम्भाव्य हुन सक्ने आधार प्रमाणित गर्ने कागजात
(कम्पनीको तर्फबाट प्रमाणित गरेको)
 
12 परियोजनाको सम्भाव्यता अध्यययनको सम्पूर्ण दायित्व निवेदक स्वयंमले
बहन गर्न मञ्जुर गरेको मञ्जुरीनामा पत्र
   ऐनको दफा 20 र नियमावलीको नियम 26(1ङ)सँग सम्बन्धित
13 सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण
नियमावली, 2077 को अनूसुची-4 बमोजिम प्रदेश लगानी प्राधिकरण,
कोशी प्रदेशको बैंक खातामा निवेदन दस्तुर बापत बुझाएको रकमको बैंक प्रमाणित भौचर  
   ऐनको दफा 20 र नियमावलीको नियम 26(3)सँग सम्बन्धित
  द्रष्टव्य: ऐन भन्नाले कोशी प्रदेशको सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन,2076 तथा
नियमावली भन्नाले सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियमावली, 2077 सम्झनुपर्छ ।