हाम्रो मिशन

दृष्टिकोण

प्रदेशको मौलिक पहिचान तथा वातावरणीय दिगोपना कायम राख्दै स्वदेशी तथा विदेशी लगानीलाई परिचालन गरी सुदृढ, गतिशील तथा प्रतिस्पर्धी अर्थतन्त्रको विकासमा अर्थपूर्ण योगदान  पुर्याउने।            

मुख्य कार्यक्षेत्र

कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, उर्जा, पूर्वाधार, सूचना प्रविधि, खनिज, बैंकिङ्ग तथ वित्त लगायत सम्भावित लाभका क्षेत्रहरु ।    

लक्ष्य

लगानीमैत्री वातावरण निर्माण गरी रोजगारी प्रवर्द्धनका साथै आर्थिक-सामाजिक रुपान्तरण गर्ने। सदाचारीता, पेशागत इमान्दारीता, पारदर्शिता, जवाफदेहिता, सहकार्य एवम् समन्वय।

मुख्य मूल्य मान्यताहरु

सदाचारीता, पेशागत इमान्दारीता, पारदर्शिता, जवाफदेहिता, सहकार्य एवम् समन्वय।