national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा अष्टमी - २३

परिचय

प्रदेश लगानी प्राधिकरणको कार्यालय

सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, २०७६ को दफा १३ बमोजिम प्रदेश लगानी प्राधिकरणको कार्यालय वि.स २०७६ सालमा स्थापना भएको सार्वजनिक निकाय हो। यस कार्यालयले कोशी प्रदेशको सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी एवं सेवा, कृषि तथा औद्यौगिक क्षेत्रको उत्पादन, विकासका लागि सार्वजनिक निजी सहकारी साझेदारी तथा विदेशी लगानीलाई परिचालन गरी अत्यावश्यक परियोजनाको निर्माण तथा विकास गरी सवल, गतिशील तथा प्रतिस्पर्धी अर्थतन्त्रको विकासमा सहयोग गर्दछ ।